प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

समाचार

सर्वोच्चको फैसला : न्यायाधीशविरुद्ध अख्तियारले मुद्दा चलाउन नपाउने

  •  June 29, 2022
  • 4 years ago

सर्वोच्च अदालतले न्यायाधीशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन नपाउने फैसला गरेको छ । न्यायाधीश विनोद […]

नेपालीले विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव

  •  June 29, 2022
  • 4 years ago

  काठमाडौं । नेपालीले विदेशमा सम्पत्ति राख्न नपाउने गरी संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ […]

एसपीपी मान्य नहुने प्रधानसेनापति शर्माको भनाई, सञ्चारमाध्यममा आएको डकुमेन्ट आधिकारिक नभएको दाबी

  •  June 17, 2022
  • 4 years ago

  एसपीपीबारे सञ्चारमाध्यममा आएको डकुमेन्ट आधिकारिक नभएको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले दाबी गरेका छन्। […]

निहारिकाको बलत्कार आरोपीलाई झिकाउन उच्च अदालतको आदेश

  •  June 16, 2022
  • 4 years ago

निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउन उच्च अदालत जनकपुरलेआदेश दिएको छ । […]

सिन्धुपाल्चोकको बलेफी जुगल हिमाल सडक खण्डमा निरन्त पहिरो

  •  June 16, 2022
  • 4 years ago

सिन्धुपाल्चोकको बलेफी जुगल हिमाल सडक खण्ड पहिरोले अबरुद्ध बनेको छ । बलेफी गाउँपालिका वडा नं.५ […]

यौनजन्य हिंसामा हदम्याद हटाउने निर्णय अध्ययन पछि मात्र

  •  June 07, 2022
  • 4 years ago

काठमाडौँ — बलात्कार तथा यौन हिंसाका पीडितले हदम्याका कारण न्यायबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार […]

यौन अपराधमा हद म्यादसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

  •  June 04, 2022
  • 4 years ago

काठमाडौं । यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन गर्ने संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको […]

खेती योग्य जमिन बाँझो राखे १ लाख जरिवाना

  •  June 01, 2022
  • 4 years ago

काठमाडौं  । सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने गरी नयाँ कानून […]

सर्वोच्चमा मुद्धाको चाङ न्यायाधीशहरु भ्रमण र विदामा

  •  June 01, 2022
  • 4 years ago

काठमाडौं । न्याय क्षेत्रमा एउटा भनाई ‘छ ढिलो न्याय दिनु न्याय नदिनु सरह हो’ । […]

गणतन्त्र दिवसको अवसरमा ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा

  •  May 29, 2022
  • 4 years ago

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ […]