कानून घर कानून सम्बन्धी अनलाईन न्यूज पोर्टल हो । कानूनको सिन्द्धानत हुन्छ कानूनको अनविज्ञता क्षम्य हुँदैन। राज्यले सबै नागरिकले कानून जानेको हुन्छ भन्ने मान्यता राखेको हुन्छ। त्यसैले सर्व साधारणदेखि कानूनका विद्यार्थी, कानूनका विज्ञ तथा कानून ब्यवसायीलाई समेत सहज होस, न्यायलयमा भएका विविध गतिविधि तथा न्याय सम्पादन एबम् न्यायीक क्षेत्रमा हुँने अन्य विषयको जानकारी दिने र कानून सम्बन्धी शिक्षा दिने उद्देश्यले यो न्यूज पोर्टलको मुख्य उद्देश्य हो । कानून सम्बन्धी सबै जानकारी एकै ठाउँमा दिने हाम्रो प्रयास रहने छ। मुलुकको कानून निर्माणदेखि कार्यान्वय र अन्तराष्ट्रिय क्षेत्रका भएका कानूनी गतिविधि विषयमा विविध आयाम तथा कानून सम्बन्धी बौद्धिक लेख रचना पस्कन्छौं । तपाईको सल्लाह सुझाब तथा प्रेरणदायी आलोचनाको अपेक्षा गर्दछौँ ।