प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

खुला विश्वविद्यालयबाट कानुनमा स्नातक उतीर्ण गरेकाले पनि लाईसेन्स परीक्षामा सहभागी हुन पाउने

  •  December 24, 2023
  • 3 years ago

 

खुला विश्व विद्यालयबाट कानुनमा स्नातक उतीर्ण गरेका विद्यार्थीहरुका लागि छुट्टै लाइसेन्स परीक्षा सञ्चालन हुने भएको छ । शुक्रबार सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट कानुनमा स्नातक पास भएका विद्यार्थीलाई पनि अधिबक्ताको लाइसेन्स (बार काउन्सिल ) परिक्षामा सहभागी गराउन थिएको थियो । उक्त आदेश पछि बार काउन्सिलले यस्तो निर्णय गरेको हो । आइतबार बसेको परिषदको बैठकले खुल्ला विश्व विद्यालयबाट उत्रिर्णहरुका लागि पछि फारमको सूचना प्रकाशित गर्ने निर्णय गरे छ ।

हाललाई भने व्यवस्थापकीय काम सम्पन्न गरी उनीहरुका लागि समेत लाइसेन्स परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । हाललाई भने नियमित विश्व विद्यालयबाट उत्रिण विद्यार्थीका लागि मात्र परिक्षा संञ्चालन गर्ने भएको छ ।

सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट कानुनमा स्नातक पास भएका विद्यार्थीलाई पनि बार काउन्सिल (नेपाल कानुन व्यवसायी परिषद)को परीक्षाबाट बञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएको थियो । यस अधि बार काउन्सिलले खुला विश्वविद्यालयको स्नातक तहको कोर्ष मापदण्ड अनुसार नभएको भन्दै त्यहाँबाट स्नातक उतीर्ण विद्यार्थीलाई परीक्षामा सहभागी गराएको थिएन ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]