प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

कानून व्यवसायी द्धारा ‘रामेछाप – काठमाडौं कानून समाज’ गठन

  •  March 16, 2024
  • 2 years ago

रामेछापबाट काठमाडौँमा बसी कानुन व्यवसाय गर्ने कानून व्यवसायीहरुको भेलालले रामेछाप – काठमाडौं कानून समाज गठन गरेको छ ।
शुत्रबार बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा भएको कानून व्यवसायीहरुको भेलाबाट समाज गठन गरिएको हो ।
भेलाले जिल्लाका आठ पालिकाबाट एक एक जना गरि आठ जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ता गरि ११ जनाको तदर्थ समिति गठन गरिएको छ ।
तदर्थ समितिमा वरिष्ठ अधिवक्ताहरू रमेश रोका, नारायण प्रसाईँ र बिनोद कार्की रहेका छन् भने उमाकुण्ड गाउँपालिकाबाट अधिवक्ता रामचन्द्र बस्नेत, गोकुलगङ्गा गाउँपालिकाबाट उद्धवकुमार कार्की, लिखु तामाकोसीबाट नवीन केसी, मन्थली नगरपालिकाबाट रमेशराज कार्की, रामेछाप नगरपालिकाबाट लोकहरि दाहाल, सुनापति गाउँपालिकाबाट शङ्करकुमार खड्का, दोरम्बा शैलुङ गाउँपालिकाबाट भूमिराज आले र खाँडादेवी गाउँपालिकाबाट थरी प्रसाद कँडेल रहेका छन् ।

समाजले रामेछाप जिल्ला घर भई काठमाडौँमा कानून तथा न्याय क्षेत्रमा अबद्ध कानुन व्यवसायी, सरकारी वकिल, न्यायाधीश, पूर्वन्यायाधीश लगायत, कानुन अधिकृत साथै कानून क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरुलाई समेटदै लगिने बरिष्ठ अधिबक्ता रमेश रोक्काले बताएन । कानून क्षेत्रमा रहेको जिल्लाबासीहरुलाई संगठित गर्दै पेशागत सहकार्य, भावनात्मक सम्बन्ध अभिबृद्धि साथै  कानूनी साक्षरता सम्बन्धी गतिविधि गर्नु समाजको मुख्य उद्देश्य रहेको अर्को बरिष्ठ अधिबक्ता विनोद कार्कीले बताए ।
कार्यक्रममा सर्वोच्च बार एसोसिएसनका सचिव श्याम खत्री, ललितपुर बारका सचिव छोनाम मोक्तान, वरिष्ठ अधिवक्ताहरू बिनोद कार्की, रमेश रोका, नारायण प्रसाईँ, अधिवक्ता नानीबाबु दाहाल लगायत करिब ६० जना भन्दा अधिवक्ताहरूको उपस्थित रहेको थियो ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]