प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

जलन फाउण्डेशन द्धारा राष्ट्रव्यापी कविता, निबन्ध र वक्तृत्वकला प्रतियोगिता

  •  September 20, 2022
  • 4 years ago

नेपाल जलन फाउण्डेशनको आयोजनामा राष्ट्रव्यापी कविता, निबन्ध र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंमा फाउण्डेशनको आयोजनमा प्रतियोगिता सम्पन्न भएको हो । वक्तृत्वकला तर्फ रजनी तामाङ्ग प्रथम, प्रेमिका राज्य लक्ष्मी शाही द्वितीय र काजोल श्रेष्ठ तृतीय भइन भने कबिता तर्फ रजनी तामाङ्ग, शारदा बराईली र रेश्मा तामाङ्ग क्रमशः प्रथम, द्वितीय,तृतीय भए । निबन्ध विधा तर्फ कृष्मा पोख्रेल प्रथम, आसक घिमिरे द्वितीय र सृजना भट्टराई तृतीय भए ।

प्रतियोगीतामा विजयी छात्रछात्राहरुलाई प्रमुख अतिथी सर्वोच्च अदालतका निर्वतमान न्यायाधीश तेजबहादुर के.सी.ले नगद सहित पुरस्कार प्रदान गर्नु भएको थियो । जलन फाउण्डेसनले जलन र जलनको रोकथामका लागि चेतना जगाउन सातव्यपी कार्यक्रम सञ्चालन गरिरहेकाले विद्यालर्थीहरुमा एसिड प्रहार लगायतका कारण मानिसमा हुने जलन र त्यसले पार्ने प्रभाब तथा रोकथामका लागि राष्ट्रव्यापी कविता, निबन्ध र वक्तृत्वकला प्रतियोगिता गरिएको बरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरेले जानकारी दिए ।

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रा.डा.पीयूष दाहाल र महासचिब डा.किरण किशोर नकर्मीले नेपाली समाजनमा विभिन्न कारणले मानिसमा हुने जलनका घटना र त्यसले पार्ने प्रभाब तथा रोकथामको विषयमा जनाकारी गराएका थिए । आसोज ७ गते सम्म चल्ने कार्यक्रममा फाउण्डेशनले विभिन्न गोष्ठी, अन्तरक्रिया तथा छलफल गर्दै आएको छ । फाउण्डेशले जलनका घटना न्यूनिकरणका लागि विभिन्न सरोकारवाला निकाय संग छलफल गर्दै कानूनको प्रभाकारी कार्यान्वयन र प्रशासनलाई जिम्मेवार बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।

 

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]