सुनसरीबाट १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद
- February 13, 2024
- 2 years ago
सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामद भएको छ ।
मंगलबार पत्रकार सम्मलन गर्दै प्रहरीले नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला वीरपुर बस्ने २२ वर्षीय छोटु भन्ने महम्मद शैयद साफी पक्राउ गरेको हो । साफीले चलाएको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो चेकजाँच गर्ने क्रममा नक्कली रकम फेला पारेको हो। इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट स्कारपियो चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । स्कारपियोमै सवार रहेका अर्का व्यक्ति भने भाग्न भागेका छन् ।
भारतीय गाडीको सुनसरी भन्सार कार्यालयबाट एक दिनको भन्सार अनुमति लिएको देखिएको छ । सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामद भएको छ ।
मंगलबार पत्रकार सम्मलन गर्दै प्रहरीले नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला वीरपुर बस्ने २२ वर्षीय छोटु भन्ने महम्मद शैयद साफी पक्राउ गरेको हो । पक्राउ परेका नक्कली नोट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली रुपैया रहेको प्रहरीले बताएको छ । साफीले चलाएको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो चेकजाँच गर्ने क्रममा नक्कली रकम फेला पारेको हो। इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट स्कारपियो चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । स्कारपियोमै सवार रहेका अर्का व्यक्ति भने भाग्न भागेका छन् ।
भारतीय गाडीको सुनसरी भन्सार कार्यालयबाट एक दिनको भन्सार अनुमति लिएको देखिएको छ ।