प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

अब हप्तामा २ दिन विदा सार्वजनिक विदा

  •  April 27, 2022
  • 4 years ago

 

काठमाडौं । अब सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गतेदेखि हप्तामा २ दिन विदा दिने निर्णय गरिएको हो । साप्ताहिक रुपमा सरकारले शनिवार विदा दिने गरेकोमा जेष्ठ १ गतेबाट शनिवार र आइतबार दुई दिन विदा दिने निर्णय गरेको छ । त्यस्तै सरकारले कार्यालय समय विहान ९ः३० देखि ५ः३० सम्म तोकेको छ । यस अधि कार्यलय समय १० बजेदेखि ५ बजे सम्म थियो । सरकारको  दुई दिन सार्वजनिक विदा दिने निर्णयले कर्मचारीहरु भने खुसी भएका छन् । नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष गोपाल पोखरेलले सरकारी निर्णयले कर्मचारी खुसी भएको बताए । एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पनि विदा प्रभाकारी हुने बताए । साप्ताहिक रुपमा कार्य घण्टा नघट्ने गरी सरकारले गरेको निर्णय राम्रो भए पनि कार्यचारीको कार्यशैलीले सेवा प्रवाहमा प्रभाव पर्ने बताए । सरकारले भने यो निर्णयलाई परीक्षणको रुपमा प्रभावकारीता हेरेर दुई दिन विदा दिने निर्णयलाई निरन्तरता दिने वा  नदिने निर्णय गर्ने गर्ने छ ।

 

 

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]