प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न दायर रिटको अन्तिम सुनुवाई आगामी २७ गते

  •  April 03, 2022
  • 4 years ago

 

काठमाडौं । नेकपा समाजवादीको अध्यक्ष माधव नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै परेको रिटमाथिको अन्तिम सुनुवाई आगामी २७ गते हुने भएको छ । नेकपा एमाले फुटाएर तयारी गरे पनि तत्कालिन नेकपा एमालेका संसद माधवकुमार नेपाल सहित १४ जनालाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट रिट दायर भएको थियो ।

रिटको निर्णय आइतवार सुनाउने गरी पेशी तोकिएको थियो । उक्त रिट न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो । तर संयुक्त इजलासमा नहकुल सुवेदीले हेर्न नमिल्ने भएपछि सुनुवाई रोकिएको हो ।

“यसमा, म सहितको इजलासले निवेदक सोमप्रसाद पाण्डेसमेत बिरुद्ध निर्वाचन आयोगसमेत भएको उत्प्रेषण मुद्दामा प्रस्तुत निवेदनमा बदरका लागि माग गरिएको प्रत्यर्थी निर्वाचन आयोगले गरेको दल दर्ता सम्बन्धी निर्णय प्रकृयासँग सम्बन्धित तथ्यमा प्रवेश गरी अन्तरिम आदेश जारी गरेको मिसिल संलग्न आदेशको प्रतिलिपिबाट खुल्न आएकोले यो मुद्दा मैले हेर्न मिलेन,” संयुक्त इजलासमा रहेका न्यायाधीश नहकुल सुवेदीको रायमा भनिएको छ, यस अधि सोमप्रसाद पाण्डेले निर्वाचन आयोग विरुद्ध आफूलाई नेकपा एस को सनाखत गर्न नदिएको भन्दै दायर रिटमा न्यायधीश सुवेदीले सनाखत गर्न दिनु भन्ने खादेश दिएको थिए । आज सोही कारण देखाउँदै मुद्धा हेर्न नमिल्ने भन्दै सुनुवाई रोकिएको हो । अर्को ससुनुवाईको लागि २०७८ /१२/२७ को पेशी तोकिएको छ ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]