प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

प्रहरी महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्ट एआईजी पोखरेल द्धारा रिट दायर, बुधबार पेशी

  •  May 02, 2022
  • 4 years ago

प्रहरी महानिरीक्षकको (आईजी) बढुवामा असन्तुष्ट बनेका अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले रिट दायर गरेको छन्। सोमबार सर्वोच्च अदालतमा आईजीपी बढुवा प्रक्रिया बदरको माग एआईजी पोखरेलले रिट दर्ता गरेका हुन् । आइतबार सरकारले धिरज प्रताप सिंहलाई आईजी नियुक्त गरेपछि असन्तुष्ट पोख्रलले रिट दर्ता गरका हुन् । नवनियुक्त आईजी सिंहलाई सोमबार बिहान गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिन्ह लगाई दिएको थिए । एआजी पोख्रेलले दायर गरेको रिटको बुधवार पेशी तोकिएको सर्वोच्च अदालतले जानकारी दिएको छ । सिंह एआजी पोखरेलभन्दा १६ महिना र एआईजी सहकुल थापा भन्दा ९ महिना जुनियर धीरजप्रताप सिंहलाई आईजीमा गरेपछि आफू भन्दा जुनियर प्रहरी महानिरीक्षक बनाएको भन्दै उनीहरु असन्टुष्ट बनेका छन् । कनिष्ठलाई आईजीमा बढुवा गरेपछि असन्टुष्ट एआजी द्धय पोखरेल र थापा हेटक्वाटरमा बस्न असहज मान्दै बिदामा बस्न निवेदन समेत दिएका छन् ।

 

 

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]