प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी, हेला गरे स्थानीय तहले सम्पत्ति लिएर पाल्ने

  •  July 20, 2022
  • 4 years ago

काठमाडौं । ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने गरी संघीय संसदले विधेयक पारित गरेको छ । बुधबार ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । बढ्दो आधुनिकीकरण तथा शहरीकरणसंगै छोराछोरीले आमा बुबा र जेष्ठनागरिक प्रति दायित्व निर्वाह नगर्ने र बृद्धा अवस्थामा जेष्ठ नागरिकको जीवन कष्टपूर्ण हुनथालेपछि विधेयक अधि बढाइएको हो ।

विधेयकमा वृद्धवृद्धाको जीवनयापनमा समस्या आए सम्बन्धित स्थानीय तहमा उजुरी गर्न सक्ने, उजुरीका आधारमा स्थानीय तहले हकवालाको हैसियतअनुसार रकम असुल गरी ज्येष्ठ नागरिकलाई दिलाईदिनु पर्ने ब्यवस्था गरिएको छ । सन्तानले जेष्ठनागरिकलाई पालनपोषण नगरेमा जेष्ठ नागरिकको हेरचाह नगर्ने हकवालको सम्पति आफ्नो स्वामित्वमा ल्याएर स्थानीय तहले नै पालन पोषण गर्न सक्ने पनि विधेयकमा व्यवस्था गरिएको छ ।

सन्तानले पोलनपोषण गर्न सक्ने अवस्था नभए स्थानीय सरकारले जिम्मा लिएर पाल्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्तै विधेयकमा आम्दानीको निश्चित प्रतिशत छोराछोरीले ज्येष्ठ नागरिक बाबुआमाको नाममा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । यो विधेयकले बाबुआमाको सम्पत्तिमा दावी गर्ने तर उनीहरुको हेरचाहमा ध्यान नदिने प्रवृत्ति र मानोवृतिलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।

सन्तानले पालन पोषणको दायित्व र जिम्मेवारी निवाह नगर्दा जीवनको उत्तरार्धमा जेष्ठ नागरिकहरुको जीवन कष्टकर बन्ने अवस्था बढ्दो छ । यो विधेयकले त्यस्तो प्रबृतिको अत्य हुने विश्वास गरिएको छ ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]