प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

  •  July 08, 2022
  • 4 years ago

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा उनीमाथि गोली प्रहार भएको हो ।
सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार गरिएको बताइएको छ । समाचार एजेन्सीका अनुसार उनी वेहोस अवस्थामा छन् ।
उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ भने उनको स्वस्थ्य अवस्था गम्भीर छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
आबेले सन् २०२० मा प्रधानमन्त्री पद त्यागेको उनी सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेताको रुपमा रहेका थिए ।

यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियानमा भाषण गरिरहेको बेला गोली प्रहरी भएको थियो । गोली लागेपछि भुइँमा ढलेका उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।

सम्बन्धित अन्य

पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको […]

गोली लागि ढलेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । शुक्रवार बिहान चुनावी अभियान […]

मध्यमेक्सिकोमा अन्धाधुन्ध गोली हानी २० जनाको हत्या काठमाडौं । मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या […]

    किभ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सीधा कुराकानीका लागि […]

संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । […]

बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । […]

सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा म्यानमार सेनाले गोली चलाउँदा शनिबार एकैदिनमा ९० भन्दा बढी प्रदर्शनकारी […]