गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज,नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पुरा नगरेको सर्वोच्चको ठहर
- January 27, 2023
- 3 years ago
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पुरा नगरी उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर गृह मन्त्री बनेको थिए ।