क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
- January 10, 2024
- 3 years ago
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।
नावालिका माथि बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैद सजाय सुनायको हो ।
त्यस्तै क्रिकेटर लामिछानेबाट ५ लाख रुपैयाँ पिडितलाई क्षतिपूर्ति भराउनुपर्ने भनिएको छ ।