अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाल अख्तियारको नियन्त्रणमा
- January 23, 2023
- 3 years ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।अनियमितता गरेको आरोपमा चुडाललाई नियन्त्रणमा लिइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाल विरुद्धको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएका अख्तियारले जनाएको छ।