प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

संसद्मा छलफलबिनै संक्रमणकालीन न्यायसम्बन्धी संशोधन पारित गर्न लगेको प्रति मानवअधिकार आयोगले आपत्ति

  •  March 18, 2023
  • 3 years ago

काठमाडौँ — संसद्मा छलफलबिनै संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकलाई पारित गर्न लागिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ । संसद्मा विषयगत समिति बनाएर बेपता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमाथि पर्याप्त छलफल गर्न आयोगले सरकार र दलहरूसँग आग्रह गरेको छ ।

फागुन २५ मा संसद्मा दर्ता गरिएको संशोधन विधेयक प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहदा आयोगले असन्टुुष्टि जनाएको हो । संसदिय समितिहरू गठन नभएको अवस्थामा पेस हुन लागेको विधेयक संसद्मा पनि छलफलबिनै पारित हुने देखिएपछि आयोगले बिहीबार विज्ञप्ति जारी  गर्दै असटुष्टि जनाएको हो । पीडित, अन्तर्राष्ट्रिय समुदाय र सर्वोच्च अदालतले संक्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाउन पटक–पटक आग्रह गरे पनि सरकार गम्भीर नभएको आयोगको बुझाई छ ।

द्वन्द्वोत्तर मुलुकमा मानवअधिकार उल्लंघनका घटनालाई सम्बोधन गर्ने विधि संक्रमणकालीन न्यायको अन्तर्राष्ट्रिय मान्यतामध्ये एक विश्वसनीय प्रक्रिया भए पनि नेपालमा संक्रमणकालीन न्यायको प्रक्रिया सुरुदेखि नै विश्वसनीय हुन सकेन मानवअधिकार आयोगको ठहर छ । प्रक्रिया विश्वसनीय भए परिणाम जे–जस्तो आए पनि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउने र द्वन्द्व समाधान भएको मानिने अन्तर्राष्ट्रिय अभ्यास छ । तर नेपालमा भने प्रक्रिया नै पुरा नगरी द्धन्द्धकालका घटनामा गम्भीर मानव अधिकार उल्लघनका दोषिलाई उन्मुक्ति दिन खोजेको भन्दै सरकार प्रति शंका गरेको छ ।

 

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]