प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

एसपीपी मान्य नहुने प्रधानसेनापति शर्माको भनाई, सञ्चारमाध्यममा आएको डकुमेन्ट आधिकारिक नभएको दाबी

  •  June 17, 2022
  • 4 years ago

 

एसपीपीबारे सञ्चारमाध्यममा आएको डकुमेन्ट आधिकारिक नभएको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले दाबी गरेका छन्। शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा प्रधानसेनापति शर्माले अहिले सञ्चारमाध्यममा आएको डकुमेन्ट आधिकारीक नभएको दाबी गरेका हुन् । नियोजित ढंगले केही संञ्चार माध्यमले नेपाली सेनाले पठाएको पत्र भन्दै भ्रम छर्न खोजेको उनको दाबी थियो । नेपाली सेनाले नेपाली जनताको भावना विपरित काम नगर्ने भन्दै उनले नेपाल र नेपालीको एकता भड्काउन केही मानिसहरुले उचालेर भ्रम छर्न खोजेको बताए ।

एसपीपी कुनै पनि हालतमा नेपालको हितमा नरहेको भन्दै मानवीय सहायताबाहेक सैन्य सहायतामा समावेश हुने कुरा नेपाली सेनालाई मान्य नहुने समेत उनले स्पष्ट पारे। प्रधानसेनापति शर्माले नेपाली सेनाले २७ अक्टोबर सन् २०१५ मा एसपिपीलाई लेखेको पत्र भूकम्पका वेलामा मानवीय सहयोगका लागि लेखिएको प्रस्टीकरण दिएका थिए ।

उक्त पत्रमा सैन्य सम्झौतामा जोडिने विषय उल्लेख नभएको भन्दै उनले सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने बताए। त्यस पछि दुईवटा चिठी लेखिएको बताएका प्रधान सेनापतिले उक्त चिठी अमेरिकी सरकारबाट स्टेट पार्टनरसिप प्रोग्राममा विपतका वेला आवश्यक पर्ने औजारहरू मात्रै सहयोग गरे पनि कुनै गोलीबारुद नदिएको बताए ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]