प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

रामेछापको गोकुलगंगामा प्रमुख र उप्रमुखमा कांग्रेसको जित, समाजवादीको उमेद्धवारलाई गठबन्धनले नै मत दिएन

  •  May 16, 2022
  • 4 years ago

 

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उमेद्धार विजयी भएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका उमेद्धार काजीबहादुर खड्का र उपाध्यक्षमा उषा बस्नेत कार्की विजयी भएका हुन् । विजयी अध्यक्षका उमेद्ध्वार खड्काले ६ हजार ९३ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उमेद्धवार खड्ग सुनुवारले ४ हजार ७ सय १० मत प्राप्त गरे । कांग्रेसको तर्फबाट उपाध्यक्षकी उमेद्धवार उषा कार्कीले ५ हजार २ सय ५३ मत प्राप्त गर्दा एमालेका तर्फबाट उपाध्यक्षमा प्रत्याशी राधिका श्रेष्ठले ४ हजार ७ सात ८६ मत मात्र पाइन ।

अध्यक्ष र उपाध्यक्षका प्रत्याशी सुनुवार र श्रेष्ठ यस अधि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष रहेका थिए । माओवादी केन्द्रसंग गठबन्ध गरेको नेकपा समाजवादीका अध्यक्षका उमेद्वारले जम्मा २३६ मत मात्र प्राप्त गरे भने उपाध्यक्षका अर्का प्रत्याशी माओवादी केन्द्रका नेता विष्णु कार्कीले १ हजार १ सय ६७ मत प्राप्त प्राप्त गरे । त्यस्तै वडा नं.१,२,४ र ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ भने वडा नं.३ र ५ मा नेकपा एमालेले प्यानल विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रले वडा नं. २ मा गठबन्धन गरेर सदस्य जिते पनि कुनै पनि वडामा आफ्ना उमेद्धवारलाई विजय गराउन सकेन । नेकपा समाजवादीसंग गठबन्धन गरेको माओवादी केन्द्र र स्वयम् समाजवादीका मतदाता समेत कांग्रेसका तर्फबाट अध्यक्षका उमेद्वार काजीबहादुर खड्का दिनेशलाई मत दिएको मत परिणामले देखिन्छ । माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षका उमेद्वार विष्णु कार्कीले १ हजार १ सय ६७ मत प्राप्त गर्दा गठबन्धका अध्यक्ष रुद्र फुयालले जम्मा २३६ मत मात्र पाउनुले एमालेका उमेद्धवार हराउन अप्रत्यक्ष रुपमा माओवादी र समाजवादीको कार्यकताले कांग्रेसलाई सघाएको देखिन्छ ।

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]