प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी । काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पेश । सरकारलाई प्रदीप यादवको प्रश्न :जीबी राई कहाँ छन् ? सुनकोसी(मरिण डाइभर्सन स् सुरुङ खन्ने काम पुनः सुरु । जलविद्युत्‌को लाइसेन्स व्यवस्था समयानुकल संशोधन गर्न सकिन्छ ः महानिर्देशक मण्डल । मधेसको खानेपानी समस्या दीर्घकालीन समाधानको प्रयास भइरहेको छ ःमन्त्री यादव । प्रहरी समायोजनमा कानूनी जटिलता रहेकाले छिट्टै संशोधन पास गर्ने गृहमन्त्री श्रेष्ठको भनाई ।

रामेछापमा एमाले कार्यकर्ता द्धारा माओवादीका उमेद्वार माथि आक्रण, ४ जना घाइते

  •  May 07, 2022
  • 4 years ago

 

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा माओवादी केन्द्रका उमेद्धवार माथि एमाले कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका छन् । आक्रमणबाट बडाध्यक्षका उमेद्वार सहित तीन जना माओवादी कार्यकर्ता घाइते भएको छन् । घाइते मध्य वडाध्यक्षका उमेद्वार यमबहादुर कार्की भूपालको अवस्था गम्भीर रहेका छ । उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रामा सेन्टरमा लगिएको छ । रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएका छन् ।

गए राती १ बजे घर नजिकै छिमेकीको घरमा बसीरहेका घाइते उमेद्वार कार्की सहितका माओवादी कार्यकर्तामाथि मतदातालाई पैसा बढ्दै आएका एमाले कार्यकर्तालाई पैसा नबाढ्न आग्रह गर्दा आक्रमण गरेको माओदीका उपाध्यक्षका उमेद्वार विष्णु कार्कीले जानकारी दिए । निर्वाचन हार्ने निश्चित भएपछि हतोत्साहित भएर रवीन सुनुवार नेतृत्वमा आएका एमाले कार्यकर्ताले उमेद्वार कार्की सहितका माओवादी कार्यकर्ता माथि आक्रमण गरेको माओवादीका गोकुलगंगा–उमाकुण्ड निर्वाचन इन्चार्ज सेवक कार्कीले जानकारी दिए ।

घटनाको जानकारी पाए लगतै घटना स्थलमा प्रहरी पुगेपछि आक्रणकारी एमाले कार्यकर्ता फरार भएको र उनीहरुको खोजी भइरहेको रामेछापका प्रहरी प्रमुख प्रहरी नयव उपरीक्षक (डिएसपी) राजकुमार थिङले जानकारी दिए । घाइते उमेद्वार यमबहादुर कार्कीको टाउकोमा चोट लागेको र रगत जमेर अवस्था गम्भीर हुन सक्ने भएकाले उपचारको लागि काठमाडौं पठाईएको डिएसपी थिङले बताए । निर्वाचन मत परिणाम आफ्नो पक्षमा आउने नदेखेपछि एमालेका उमेद्वारले माओवादी र कांग्रेस कार्यकर्तामाथि आक्रणमा उत्रिएको गाकुलगंगा गाउँपालिका कांग्रेसका सभापति मणीकुमार बताए । एमाले कार्यकर्ताले बाटोमा राखेको ३ वडा मोरसाइकलमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।

 

सम्बन्धित अन्य

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम […]

  १२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेका छ […]

  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं […]

बौद्ध स्तुपामा बौद्धनाथा क्षेत्र विकास समितिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षप गर्दा […]

बौद्ध स्तुपामा बुद्धचित्तको दाना टिप्ने क्रममा विवाद भएको छ । बौद्ध तथा मेलम्ची घ्याङ्ग गुठीको […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ परेका […]

  काठमाडौँ — सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ […]

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही […]

पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको […]

  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ का विद्यार्थीहरुलाई झोला तथा स्टेशनरीको सामान वितारण […]

काठमाडौं । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् […]

  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई […]