प्रतिनिधिसभा विघटन र सरकारविरुद्ध १० रिट दर्ता, पहिलो सुनुवाइ कात्तिक १२ मा
- October 16, 2025
- 7 months ago
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन र सरकारविरुद्ध १० रिट दर्ता, भएका छन् ।
दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेसी तोकिएको छ।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै रिट दर्ता गरिएको हो । जेन्जी आन्दोलन पछि शुशिला कार्की नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटनको प्रक्रिया असंवैधानीक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।